२०८१ कार्तिक २२, बिहिवार , ०५:४८:२१ बजे

Sajhamanch
'

घट्न थाल्यो सप्तकोसीमा पानीको बहाव

आइतवार, असोज १३, २०८१

झापा । सप्तकोसी नदीमा निरन्तर बढीरहेको बहाव घट्न थालेको छ ।

आइतबार बिहान करिब ६ बजेको समय सबैभन्दा उच्च ६ लाख ६१ हजार ५ क्युसेक मापन गरिएकोमा ७ बजेपछि ६ लाख ५५ हजार ५ क्युसेक पानी मापन गरिएको छ ।

कोसी व्यारेज कन्ट्रोल रुमले भर्खरै मात्र अपडेट गरेको सूचना अनुसार कोसीको पानी अब भने घट्न सक्ने जनाएको छ ।

सम्बन्धित खबर