२०८१ कार्तिक ४, आइतवार , ०१:२१:३८ बजे

Sajhamanch
'

झापाको सानो माई खोलामा डुबेर बालकको मृत्यु

मङ्गलवार, असार २५, २०८१

झापा । झापाको झापा गाउँपालिका–२ स्थित सानो माई खोलामा डुबेर १ जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका–२ का रहमान आलम मियाको ३ बर्षीय छोरा दिलसाद आलम मिया रहेका छन । हिजो दिउँसो खोलामा खेल्ने क्रमममा पानीमा डुबी घाइते भएका उनको उपचारको क्रममा कन्काई अस्पताल सुरुङ्गामा मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।

मङ्गलवार, असार २५, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर