२०८१ कार्तिक ५, सोमवार , ०४:५०:३० बजे

Sajhamanch
'

गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा बहस सकियो

बिहिवार, असार २०, २०८१

काठमाडौँ । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दा हेर्दै रहेको मुद्दाको बहस बिहीबार सकिएको हो । उक्त मुद्दाको फैसला आजै सुनाउने सर्वोेच्चको तयारी छ।

सम्बन्धित खबर