२०८१ असोज ३, बिहिवार , १२:३७:३१ बजे

Sajhamanch
'

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले गरे इन्गेजमेन्ट

बुधवार, असार ५, २०८१

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन्। लामो समय प्रेम सम्बन्धमा रहेका यी दुईले दुवई पुगेर इन्गेजमेन्ज गरेका हुन्।

इन्गेजमेन्टको तस्बिर महेश काफ्लेले सामाजिक सन्जालबाट सार्वजनिक गरेका छन्। पछिल्लो समय प्रेम सम्बन्ध रहेको चर्चा चले पनि उनीहरूले अस्वीकार गर्दै आएका थिए।

सम्बन्धित खबर