२०८१ माघ २५, शुक्रवार , ०६:०६:५२ बजे

Sajhamanch
'

सहकारीबाट लिएको ऋण चुक्ता गर्न भद्रपुर नगरपालिकाको अपिल

सोमवार, असार ३, २०८१

झापा । सहकारी संस्थाबाट ऋण लगेर चुक्ता नगर्ने ऋणी सदस्यहरुलाई भद्रपुर नगरपालिकाले नियमानुसारको सावाँ र ब्याज चुक्ता गर्न सूचना जारी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले आइतबार लिखित सूचनामार्फत जानकारी गराएको हो ।

सम्बन्धित खबर