२०८१ फागुन १७, शनिवार , ०६:२६:१४ बजे

Sajhamanch
'

धनुषामा पुरुषको शव फेला

सोमवार, वैशाख १७, २०८१

काठमाडौं । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ ।

नाम, वतन नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको उनले बताए ।

सम्बन्धित खबर