२०८२ वैशाख २३, मङ्गलवार , ०९:२१:२७ बजे

Sajhamanch
'

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट

सोमवार, वैशाख १७, २०८१

बुटवल । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा आगलागीबाट २३ घर जलेर नष्ट भएका छन् । आइतबार भएको आगलागीबाट घर र गोठ जलेर नष्ट भएका हुन् ।

वडा सचिव दीपक कुमार रानाले बस्तीमा लगेको आगोबाट २३ घर जलेको जानकारी दिए । उनले सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । मानवीय क्षति नभएको बताउँदै उनले अन्य क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए ।

सम्बन्धित खबर