
ओखलढुंगा ।ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–४ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ३८ बर्षीय बोमनबहादुर तामाङ रहेका छन् ।
घरमा बसिरहेको अवस्थामा बर्षातसंगै परेको चट्याङले लागेर घाईते भएका तामाङलाई उपचारको लागि स्थानिय स्वास्थ्य चौकी लगिएकोमा स्वास्थ्य चौकीमा पु¥याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।