२०८१ माघ २६, शनिवार , ०७:००:५२ बजे

Sajhamanch
'

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

मङ्गलवार, फागुन २२, २०८०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

सम्बन्धित खबर