२०८१ मंसिर १०, सोमवार , १२:३२:४१ बजे

Sajhamanch
'

कोटेसन आह्वान सम्बन्धी सूचना

बिहिवार, माघ ११, २०८०
असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश
प्रथमपटक प्रकाशित मितिः २०८०।१०।११
यस संस्थाका लागि तपसिलमा उल्लिखित विवरणको एक थान क्यामेराको आवश्यकता भएको हुँदा इच्छुक फर्म वा कम्पनीहरुबाट निम्न बुँदाका आधारमा रही न्यूनतम दररेटसहितको कोटेसन आह्वान गरिन्छ ।
सामानको न्यूनतम स्पेसिफिकेसन :
  1.   CAMERA TYPE: MIRROR LESS WITH LENSE: RF-S18-45MM, 4K 60FPS
  2.   MEMORY CARD TYPE: SINGLE CARD SLOT (SD, SDHC*, SDXC*), 32 GB
  3.   VIDEO RESOLUTION: 4K/HD
  4.   CONNECTIVITY: WIFI, BLUETOOTH, USB 2.0
  5.   PROCESSOR: DIGIC X ,CMOS APS-C/ FULL FRAME
  6.   IMAGE SENSOR: 24 MP OR ABOVE, JPEG, HEIF, RAW, C-RAW
  7.   BATTERY: LI-ION 7 PLUS VOLT, 2000 MAH ABOVE
  8.   BUILT IN FLASH: YES
  9.   BAG
तपसिलः
१. कोटेसन पेस गर्दा सामग्रीको ब्रान्ड, वारेन्टी लगायतको पूर्ण विवरण अनिवार्य खुलाउनु पर्नेछ ।
२. कोटेसन पेस गर्ने अन्तिम मिति २०८० माघ १९ गते शुक्रबार तोकिएको छ ।
३. कोटेसन इमेल [email protected] मा पठाउनु पर्नेछ ।
४. कोटेसन सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
५. थप जानकारीका लागि मोवाइल नं. ९८५२६८९४१८ (आइटी विभाग)
– कर्पाेरेट कार्यालय

सम्बन्धित खबर