२०८२ जेठ २७, मङ्गलवार , ०७:०२:५३ बजे

Sajhamanch
'

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त, १६ जनाको सरुवा

बुधवार, पौष १८, २०८०

काठमाडौं । उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त भएका छन् ।

बुधबार बसेको न्याय परिषद्ले बैठकले २६ जना जिल्ला न्यायाधीश, चारजना न्याय सेवाका कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीशमा नियुक्त गरेको हो ।

न्याय परिषद्ले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ ।

सम्बन्धित खबर