२०८२ असार ५, बिहिवार , ०७:१८:३९ बजे

Sajhamanch
'

कुवेतका अमिरको निधनमा आज शोक मनाउने सरकारको निर्णय

सोमवार, पौष २, २०८०

काठमाडौं । सरकारले कुवेतका अमिरको निधनमा (आज) सोमबार शोक मनाउने निर्णय गरेको छ ।

कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाजेर अल सबाको ३० मंसिरमा ८६ वर्षको उमेरमा निधन भएको थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको सम्मानमा आज शोक मनाउने र देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर