२०८२ असार १०, मङ्गलवार , १२:०७:४३ बजे

Sajhamanch
'

प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपतिबीच भेटवार्ता

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्युवाका राष्ट्रपति मिगेल डायाज–कनेलबीच भेटवार्ता भएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन यूएई पुगेका नेपालका प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपतिबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देशको आपसी सम्बन्धका विषयामा छलफल भएको बताइएको छ ।