२०८२ असार ११, बुधवार , ०५:४४:१३ बजे

Sajhamanch
'

देउवाले गरे कांग्रेसको ३ भ्रातृसंस्थाको अध्यक्ष नियुक्ति

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयमा अधिवेशन नगरेर स्वत: विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् ।

देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यी तीन भ्रातृ संस्था कांग्रेसको विधान अनुसार म्याद सकिएर स्वतस् विघटन भएका थिए ।

सम्बन्धित खबर