२०८१ फागुन १६, शुक्रवार , ०८:१९:०३ बजे

Sajhamanch
'

आईसीसी टी-२० विश्वकप : कुशल भुर्तेल उत्कृष्ट ब्याटर घोषित

आइतवार, कार्तिक १९, २०८०

काठमाडौं । कुशल भुर्तेल आईसीसी टी-२० विश्वकप एसिया छनोको उत्कृष्ट ब्याटर घोषित भएका छन् ।

नेपाल पाँच खेलमा एक अर्धशतकको मदतमा सर्वाधिक १८५ रन बनाएका थिए ।

ओमानका बिलाल खान बेस्ट बलर बने । उनले पाँच खेलमा ११ विकेट लिएका थिए ।

सम्बन्धित खबर