![](https://sajhamanch.com/wp-content/uploads/2023/11/1689082484_mantriparisad-1200x560-1.jpg)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहान ८ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन्।
प्रधानमन्त्री दाहालका संयोजक सूर्यकिरणका अनुसार भुकम्पबाट प्रभावितहरुको उद्दार, राहत र पुर्नस्थापनाका बिषयमा छलफल गर्न बैठक बोलाइएको हो।
भुकम्पबाट अहिलेसम्म जाजरकोटमा १ सय र पश्चिम रुकुममा ३८ गरी १३८ जनाको मृत्यु भएको छ।