२०८२ असार २१, शनिवार , १०:०३:०५ बजे

Sajhamanch
'

वाग्मतीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । रौतहटमा वाग्मती नदीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

राजदेवी ननगरपालिका-९ व्रहम्पुरीका वीरेन्द्र दासको १० वर्षीय छोरा गौतम दास बज दिउँसो १२ : २५ बजे नुहाने क्रममा नदीमा डुबेका थिए ।

उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

आइतवार, कार्तिक ५, २०८० | समाज

सम्बन्धित खबर