असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश
मितिः २०८०।५।१५
यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को तर्फबाट सदस्यहरूका बिचमा लगानी गरिएको कर्जा तथा सदस्यहरुबाट प्राप्त निक्षेपको तपसिल अनुसार मिति २०८० भदौ १५ गतेदेखि लागू हुनेगरी ब्याज दर परिमार्जन गरिएको सम्बन्धित सबैमा सूचित गरिन्छ ।
कर्जाको परिमार्जित ब्याजदरः
निक्षेपको परिमार्जित ब्याजदरः
– कर्पाेरेट कार्यालय