२०८१ कार्तिक २, शुक्रवार , ०६:५४:४८ बजे

Sajhamanch
'

सरकार गैरजिम्मेवार भएको भन्दै थापाथली क्याम्पस स्ववियुको प्रदर्शन

शुक्रवार, साउन १९, २०८०

काठमाडौं । काठमाडौंको थापाथली क्याम्पस स्ववियुले सरकार गैरजिम्मेवार भएको भन्दै प्रदर्शन गरेको छ। क्याम्पसअगाडि स्ववियुले शुक्रबार प्रदर्शन गरेको हो।

सरकारले झुटा आशा देखाउने र जनतालाई निराश बनाउने गरेको उनीहरूको आरोप छ।

सम्बन्धित खबर