जाह्नवीले लगाइन् एकदमै छोटो वनपिस, कैद भयो उप्स मोमेन्ट

January 10, 2022 5:56 pm

एजेन्सी, दिवंगत बलिउड अभिनेती श्रीदेवीकी छोरी तथा नायिका जाह्नवी कपूर बलिउड चलचित्र उद्योगमा ठूलो नाम हो । उनले निकै कम समयमा बलिउडमा आफ्नो पहिचान बनाउन सफल भइन् ।

चलचित्र ‘धडक’बाट बलिउडमा डेब्यू गरेकी जाह्नवीको अभिनयलाई दर्शकहरूले निकै मन पराउँछन् । यसैबीच जाह्नवीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा जाह्नवीको ‘उप्स मोमेन्ट’ कैद भएको छ ।

जाह्नवीलाई आएको देखेपछि पापाराजीहरूले पटक–पटक बोलाएको भिडियोमा देख्न सकिन्छ । तर, जाह्नवी निकै हतारमा देखिएकी थिइन् ।

यसैक्रममा उनले कालो रङको छोटो कपडा लगाएकी थिइन् । जब उनी गाडीमा चढ्न थालिन् तब उनको कपडा माथि सरेको थियो । साथै क्यामरामा नायिकाको उप्स मोमेन्ट रेकर्ड भएको थियो ।

          January 10, 2022 5:56 pm | गीत/संगीत/मनोरञ्जन

प्रतिकृयाहरू :

समाचारहरु: