
विश्वमा कोरोनाका कारण २१ लख २७ हजार १३४ जनाको मृत्यु

काठमाडौँ । विश्वमा कोरोनाभाइरसका कारण २१ लख २७ हजार १३४ जनाको मृत्यु भएको छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ९ करोड ९२ लाख २१ हजार ४३५ पुगेको छ । भाइरसलाई जितेर स्वास्थ्य लाभ गर्नेको संख्या ७ करोड १२ लाख ५२ हजार २७६ पुगेको छ ।
इन्फोका अनुसार विश्वमा कुल सक्रिय केशको संख्या २ करोड ५८ लाख ४१ हजार ६१२ रहेकोमा १ लाख ११ हजार २०४ अर्थात ०.४ प्रतिशतको अवस्था चिन्ताजनक रहेको छ । बाँकी ९९.६ प्रतिशतको अवस्था मध्यम रहेको छ । भाइरसबाट मृत्यु हुनेको संख्या कुल मृत्युदरको प्रतिशत ३ रहेको छ ।
भाइरसका कारण सबैभन्दा बढी प्रताडित मुलुक अमेरिका छ भने कम प्रताडित पश्चिम सहारा भूमि रहेको छ ।
नेपालमा अहिलेसम्म २ लाख ६९ हजार १८० जना संक्रमित भएका छन भने निको हुनेको संख्या २ लाख ६३ हजार ७३४ छ । अहिलेसम्म १ हजार ९९४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २३२ नयाँ केश देखिएका छन् । देशमा अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ रहेको छ ।
गाउँसहर डटकम
January 24, 2021 6:27 am | विश्व समाचार,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरिबीको दर उच्च

ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै

वीरता लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मानको घोषणा

बालअधिकार सम्वन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न

दूधे माविमा आमाको स्मृतिमा छोरी ज्वाइँद्वारा अक्षयकोष स्थापना

चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा

शिवसताक्षी मेयर कपः ट्राइवेकरमा वडा नं. १ विजयी
