झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

झापा । आज असार १० गते, संविधानतः सबै पालिका सरकारहरुले आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने दिन । संविधानमा उल्लेख गरेको मिति र सोभन्दा पहिले नै पनि झापाका पालिका सरकारहरुले आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । पालिकाका प्रमुख र अध्यक्षहरुले…