२०८१ साउन १२, शनिवार , ०८:१४:१४ बजे

Sajhamanch
'

लोकसेवा आयोगले माग्यो कर्मचारी

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिकरप्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले विज्ञापन निकालेको हो ।

दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार संकेत नम्बर उल्लेख भएको बैंक भौचर प्रिन्ट गरी तोकिएका बैंकबाट नगद समेत बुझाउन सकिने जनाइएको छ ।

सम्बन्धित खबर