सय विपन्न ज्येष्ठ नागरिकलाई नगरपालिकाले दियो ब्लाङ्ककेट
बिर्तामोड । बिर्तामोड नगरपालिकाले १० वटै वडाबाट सिफारिस भईआएका १०–१० जना विपन्न ज्येष्ठ नागरिकलाई व्लाङ्केट वितरण गरेको छ । नगरपालिका कार्यालयमा आज बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच एक सय जनालाई व्लाङ्केट वितरण गरिएको हो । सामाजिक विकास शाखाको वार्षिक कार्यक्रम अन्तर्गत नगरका १० वटै वडाबाट सिफारिस भएर आएका १०–१० जनालाई…