बिर्तामोडका विद्यालयहरु २ दिनका लागि विदा दिइयो

बिर्तामोड । दिनहुँ अत्यधिक गर्मी बढ्न थालेका कारण बिर्तामोड नगरपालिका क्षेत्रमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरु भोलि शुक्रबार र आइतबार विदा दिइने भएको छ । नगर शिक्षा अधिकृत उपसचिव तिलचन भण्डारीले आज सूचना प्रकाशन गरी नगरप्रमुख स्तरीय निर्णयबाट बर्खे वा हिउँदे विदाबाट कट्टा हुने गरी भोलि १८ र आइतबार २०…

निस्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधानको घोर उल्लङ्घन : देबेन्द्र दाहाल

झापा । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले अस्तित्वमा नै नभएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेर संविधानको उल्लङ्घन गरेको जिकिर गरेका छन् । नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका दाहालले राष्ट्रपतिको सो कदमबाट संविघानको घोर उल्लङ्घन पनि भएको बताएका छन् । अस्तित्वमा नैं नभएको नागरिकता विधेयक प्रमाणीकरण गर्न…




टिभी साझामञ्च

Loading Player... Please wait!

सहकारी

एनएमसीका सबै पदमा निर्विरोध नयाँ नेतृत्व चयन

May 28, 2023 8:58 pm

मेचीनगर । नेपालको सहकारी अभियानमा अग्रणी स्थान बनाउँदै आएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा निर्विरोध नयाँ नेतृत्व चयन गरिएको छ । निर्वाचन प्रक्रिया अन्तरगत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन अवधि २ घण्टाका लागि थप गरेर भए पनि आकांक्षीहरुबीच सहमति गराएर दुईवटा पदमा निर्विरोध गराइएको हो । निर्वाचन सचिवालयका अनुसार दुईवटा पदमा आवश्यकता भन्दा बढी उम्मेदवारी परेकोले सहमतिको अन्तिम प्रयासका लागि…

समाज

अत्याधिक गर्मी भएपछि पूर्वी तराईंका विद्यालय धमाधम बन्द

June 1, 2023 3:11 pm

इटहरी । केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण पूर्वका सुनसरी, मोरङ र झापाका सामुदायिक र संस्थागत विद्यालयमा धमाधम विदा दिन थालिएको छ।स्थानीय सरकार धरान उपमहानगरपालिकाले धरानका सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ १८ बिहीबार देखि जेठ २४ सम्म एकसाताका लागि बिदा दिने निर्णय गरेको छ।उपमहानगरपालिकाद्वारा प्रकाशित सूचनामा नगर प्रमुख स्तरिय निर्णय अनुसार विदा दिइएको जनाइएको छ। उक्त विदा वर्खे बिदामा मिलान…

खेलकुद

झापामा बेसबल तथा सफ्टबल संघ गठन, अध्यक्षमा खेम

June 1, 2023 12:46 pm

भद्रपुर । झापामा पहिलो पटक जिल्लास्तरीय बेसबल तथा सफ्टबल संघ गठन भएको छ । भद्रपुरस्थित मेची रंगशाला परिसरमा रहेको भद्रपुर झापा गोल्डकपको सचिवालयमा भएको सो खेलसँग सम्बद्ध युवाहरुको भेलाले खेम अधिकारीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको हो । संघको उपाध्यक्षमा विनित बाँस्तोला, महिला उपाध्यक्षमा चित्रकला दाहाल, सचिवमा पंकज सिग्देल र कोषाध्यक्षमा भीष्म दाहाल चयन भएका छन् । यस्तै सदस्यहरुमा…


ENGLISH

Gold price reaches record high

June 1, 2023 3:49 pm

KATHMANDU : The price of gold in the Nepali market today has remained the highest ever. According to the Federation of Nepal Gold and Silver Dealers Association, the price of fine gold has reached the highest level of Rs 112,500 today. On Wednesday, the highest price of gold was bought and sold at Rs 112,000 per tola.Today, the price of…

फोटो ग्यालरी