सहिद दिवशका अवसरमा सभामुख घिमिरेको सन्देश

आज सहिद दिवश । नेपालमा लोकतन्त्र स्थापनाका लागि जीवनको बलिदान दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । नेपालमा १०४ वर्षको राणा शासनको अन्त्य गरेर नेपाली जनतालाई अधिकार सम्पन्न बनाउनका लागि जीवन आहुती दिने शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दले नेपाली जनताको अधिकार प्राप्तीको लडाईंमा…

‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ झापामा पनि सञ्चालन

झापा । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिबार झापाको बिर्तामोडमा महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गरेको छ । ‘रोजगारी र समृद्धिको आधार, महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ नारा दिएर पुस ४ गतेदेखि कम्पनीले यस्तो कार्यक्रम सञ्चालन गरिरहेको हो । कार्यक्रममा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले महिलाहरुलाई जीवन बीमा क्षेत्रमा प्रवेश…



टिभी साझामञ्च

Loading Player... Please wait!

सहकारी

आरध्य साकोसका सदस्यलाई सहकारी शिक्षा प्रवाह

January 29, 2023 7:19 am

मेचीनगर । आरध्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगरले आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ । मेचीनगर ७ मदनबस्तीमा प्रधान कार्यालय रहेको संस्थाले शनिबार मेचीनगर ६ स्थित नकलबन्दामा आफ्ना सदस्यहरूलाई सहकारी शिक्षा प्रदान गरेको हो । संस्थाले प्रधान कार्यालयसँगै मेचीनगर ६ नकलबन्दा र मेचीनगर १५ स्थित शाखा कार्यालय मार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ । जसमा शनिबार नकलबन्दा…

समाज

बुद्धशान्ति वडा नं. १ ले बनायो तीनवटा फलैंचा

January 30, 2023 10:48 am

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले वडाका तीन स्थानमा फलामको फलैंचा निर्माण गरेको छ । विकासक्रममा रहेका ठाउँहरू छनौट गरी ब्यवसायिक ठाउँको बिस्तार गर्न, चोक क्षेत्रका नागरिक भेला भएर भलाकुसारी गर्न, विश्रामालय तथा प्रतिक्षालयको रूपमा प्रयोग हुने गरी फरक तीन स्थानमा फलैंचा निर्माण गरिएको वडाध्यक्ष अनिल वाग्लेले बताएका छन् । ३ लाख रूपैयाँको बजेटमा ती फलैंचा निर्माण गरिएको…

खेलकुद

‘गोल्ड कपको आयोजनाले भद्रपुर नगरकै मुहार फेरिने’

January 27, 2023 7:54 pm

भद्रपुर । आसन्न भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करणका विषयमा स्थानीय संघ–संस्थासँग छलफल गरिएको छ । गोल्ड कप आयोजक समितिले आज मेची रंगशालामा गरेको बृहत छलफल कार्यक्रममा स्थानीय सामाजिक, धार्मिक, व्यावसायिक, गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । छलफलमा बोल्ने अधिकांश वक्ताले स्थानीय संघ–संस्थालाई छलफलमा बोलाएर धारणा राख्ने मौका दिएकोमा आभार व्यक्त गरे । त्यस्तै, गोल्ड कपलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता…


ENGLISH

Indonesian Minister of Manpower and APO Secretary-General Discuss Expanded Collaboration for Productivity Enhancement

December 5, 2022 10:27 am

TOKYO : Indonesian Minister of Manpower Dr. Ida Fauziyah visited the Asian Productivity Organization (APO) Secretariat in Tokyo on 30 November 2022 for discussions with APO Secretary-General Dr. Indra Singawinata. Minister Ida referred to successful projects in Indonesia, particularly focusing on Green Productivity (GP), supported by the APO and hoped to strengthen collaboration for improving national productivity. "On behalf of…

फोटो ग्यालरी