२०८० मंसिर २४, आइतवार , ०६:३७:५३ बजे
एजेन्सी- इरानपछि कतार विश्वकप २०२२ का लागि छनोट हुने दक्षिण कोरिया दोस्रो मुलुक बनेको छ। एसियाको तेस्रो चरणको छनोटअन्तर्गत मंगलबार राति समूह ए को खेलमा जीत निकाल्दै सिरियाविरुद्ध दक्षिण कोरियाले विश्कपमा स्थान बनाएको हो। यससँगै […]