२०८० मंसिर २१, बिहिवार , ०३:४७:३५ बजे
काठमाडौं– रेकर्डमा नरहेको भनिएको २४ लाख डोज कोरोना विरुद्धको खोप खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप हराएको विषयमा छानबिनका लागि ५ सदस्यीय समिति बनाएको हो। यो ५ सदस्यीय समितिले […]