२०८२ फागुन २१ बिहिवार , ०३:०५:४८ बजे

Sajhamanch

द्रोण अधिकारी को लेखहरु

द्रोण अधिकारी भद्रपुर । बिरलै राजनीतिक नेतृत्वको पाइला पर्ने नेपालकै होचो स्थान झापाको कचनकवलमा पौष २४ गते निकै तामझाम र सिंगारपटारको दृष्य देखियो । पहिचान पाउन सके नेपालका अतिव्यस्त पर्यटकीय स्थलभित्र पर्नसक्ने कचनकवलको स्तम्भ राजनीतिले […]

बिहिवार, पौष २५, २०८१

द्रोण अधिकारी भद्रपुर । कला छ, गला छ तर जीवन चलाउन निकै मुस्किल परिस्थितिको सामना गरिरहनु पर्ने बाध्यता पहाड भएर सधैं खडा छ । पूर्वी दक्षिणी झापाको कचनकवलका गन्धर्बहरू पूर्वका गाउँ, बस्ती, शहरदेखि भारतका नेपाली […]

बुधवार, पौष १७, २०८१

द्रोण अधिकारी भद्रपुर । दुई दशकदेखि निरन्तर लोकभाका संकलन तथा गायनमा रहिरहेका झापाली गायक तथा संगीतकार निरज पोखरेलले मगर संस्कृतिको चर्चित लय मारूनी भाकामा गीतको अडियो सार्वजनिक गरेका छन् । पेशाले रेडियो प्राविधिक पोखरेलले मारवाडी […]

शनिवार, पौष १३, २०८१

द्रोण अधिकारी झापा । उमेरले नौ दशकको छेऊ पुग्दैगर्दा पनि निरन्तर श्रम र पसिना बगाइरहेका कनकाई ७ लक्ष्मीपुरका लक्ष्मीप्रसाद दाहाल (८८) जीविकोपार्जनका लागि ४१ वर्षयता सडक किनारमा दाम्ला डोरी बाटिरहेका भेटिन्छन् । अहिलेसम्म आफ्नो घर […]

बुधवार, पौष १०, २०८१

द्रोण अधिकारी भद्रपुर । जाडोयाम सुरु भएसँगै पूर्वी तराइका अधिकांश चोक बजारमा भाक्का खानेको भीड देखिने गरेको छ । झापा र मोरङका आदिवासी राजवंशी समुदायको विशेष परिकार भाक्का अहिले बिहानी खाजाको रुपमा लोकप्रिय छ । […]

मङ्गलवार, पौष २, २०८१

 द्रोण अधिकारी भद्रपुर । झापा सदरमुकाम भद्रपुर क्षेत्रमा बहुवर्षे आयोजनाका रूपमा निर्माण थालिएर वर्षौंयता अलपत्र छाडिएका दुई महत्वपूर्ण संरचनाको निर्माण सम्पन्नताको माग राखेर भद्रपुर नगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली राजनीतिको […]

मङ्गलवार, मंसिर २५, २०८१

द्रोण अधिकारी झापा । सिमान्तकृत तथा विपन्न समुदायको उच्च् बसोबास रहेको झापा गाउँपालिकाले कृषिमार्फत समृद्धिको सपना साकार पार्न व्यवसायिक कृषिलाई जोड दिइरहेको छ । पालिकाले कृषिमै रहेर समृद्धिको यात्रा निरन्तर अगाडि बढाउने कृषकको संरक्षणका लागि […]

शुक्रवार, मंसिर २१, २०८१

बजेट अभावमा समयमै विकासका काम गर्न सकिएन भन्ने जनप्रतिनिधि र सरकारी प्रतिनिधिहरूलाई झापामा विकास बजेट खर्च गर्न नसक्ने दाग लाग्ने अवस्था सिर्जना हुँदै गएको छ । हरेक वर्ष अन्तिम समयमा हतारमा विकास बजेट खर्च गरेर […]

आइतवार, मंसिर १६, २०८१

द्रोण अधिकारी भद्रपुर । झापाको सदरमुकाम चन्द्रगढीस्थित ऐतिहासिक स्थल चन्द्रगढको पुरातात्विक महत्वको बारेमा अध्ययन अनुसन्धान हुन नसक्दा पहिचान नै गुम्ने अवस्था सिर्जना हुँदैछ । २ हजार वर्ष पुरानो मौर्यकालिन सभ्यतासँग गाँसिएको मानिएको सो क्षेत्रको प्राचीनता […]

आइतवार, मंसिर ९, २०८१

द्रोण अधिकारी झापा । कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजास्थलको पहिचान बनाएको भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततिर भव्यरूपमा छठ पूजा गरिएको छ । मिथिलाञ्चलबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी, […]

बिहिवार, कार्तिक २२, २०८१