२०८२ फागुन २८ बिहिवार , ०६:४८:२८ बजे

Sajhamanch

सरोज भट्टराई को लेखहरु

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ मा पालिकाकै ठूलो परियाजनामा काम भएको छ । नगरको ठूलो परियोजनाका कामहरु वडा नं. ६ मा बन्दा वडा नं. ६ अन्य वडा भन्दा भाग्यमानी सावित भएको छ […]

आइतवार, असार २, २०८१

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले आ.व. २०८०÷८१ का योजनाहरु सम्पन्न गरेको छ । वडाको भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा चालु आ.व.को सम्पन्न गरेको वडा नं. ४ को कार्यालयले जनाएको […]

मङ्गलवार, जेठ २९, २०८१

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखमा सिरिसको फुल ढकमक्कै फुलेको छ । पर्यटकको मनै लोभ्याउने गरी सिरिस फुलेपछि फोटा खिच्चे, भिडियो बनाउनका लागि भिड बढ्न थालेको छ । फोटो फिचर ।

आइतवार, जेठ ६, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले घर नक्शा प्रकरणको प्रतिवेदन सार्वजनिक गरेको छ । नगरपालिकाका कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी नगरप्रमुख मेगाहाङ्ग थोप्राले घर नक्सा प्रकरणमा छानवीन समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन […]

शुक्रवार, चैत ३०, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ का पौडेल दम्पत्तीले तरकारी खेतीबाट मनग्ये आम्दानी गरेका छन् । शिवसताक्षी ७ शिमलचौक निवासी डिल्लीप्रसाद पौडेल र उनी श्रीमती मीना पौडलले आफ्नै बारीमा लगाएको तरकारी खेतीबाट मनग्ये […]

बिहिवार, चैत ८, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको नगर स्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम सुरु भएको छ । शिवसताक्षी नगरपालिकाले खेलमैदान साथसाथै प्यारापिटको काम पनि एकै पटक अघि बढाएको हो । नगरपालिकाले २०७४ सालमा […]

सोमवार, चैत ५, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । शिवसताक्षी नगरपालिकाले चालु आवमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गराइएका विकासका कामहरु गुणस्तरीय र तोकिएको समयमा सम्पन्न हुन थालेपछि कार्यक्रम प्रभावकारी देखिएको […]

बुधवार, फागुन ३०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीको रिङ्गरोड अन्तर्गत व्याङ्गडाँडा माइधार सडक र समिृद्धि चोक दक्षिणको सडक कालोपत्रे भएको छ । शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा– माइधार १८ सय २० मिटर र शिवसताक्षी १ को समृद्धि चोकदेखि दक्षिण जाने […]

मङ्गलवार, फागुन २९, २०८०

शिवसताक्षी । सतासीधाम जेसीजको १२ औ वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन स्तगित भएको छ । शनिबार साधारणसभा कोषाध्यक्षको प्रतिवेदन माथि छलफल गर्दा प्रतिवेदनमा उल्लेख भएको आय व्ययमा कोषमा रकम नदेखाई छल्न खोजेको भन्दै […]

सोमवार, माघ ८, २०८०

शिवसताक्षी ।झापा शिवसताक्षी १० मा सांङ्लोमा बाँधिएकी महिलाको उद्धार गरिएको ११ महिना पछि  घर फर्केएकी छिन् । उनको स्वास्थ्यमा सुधार आएपछि घर फर्किएकी हुन् । शिवसताक्षी १० दोमुखबाट २०७९ श्रावण ७ गते साङ्लोमा बाँधिएकी मानसिक […]

मङ्गलवार, असार ५, २०८०