गोपाल काफ्ले बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको सचिवालय भवनमा रहेको एउटा कोठा नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ)को झापा च्याप्टरलाई निःशुल्क प्रयोग गर्न दिने विषयमा कार्यसमिति विभाजित बनेको छ । अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा गत […]
गोपाल काफ्ले म स्वयम्मा कुनै समीक्षक वा समालोचक होइन । तर नेपाली साहित्यमा उपलब्ध कृतिहरु पढिसकेपछि केही लेखुँ लागिहाल्छ । समयले साथ दियो भने केही हरफ मनको भाव वा पुस्तकप्रतिको प्रतिक्रिया जनाउनु कर्तव्य ठान्दछु । […]
जिल्ला संघले तर्जुमा गरेको ९ बुँदे कन्याम घोषणा पत्रमा के छ ? गोपाल काफ्ले झापा । सहकारीको हबका रुपमा परिचित एवम् मुलुककै अग्रणी संस्थाहरु रहेको झापाको संघले आफूहरुलाई लगाउँदै आएको कर अव्यवहारिक रहेको भनेको छ […]
गोपाल काफ्ले मैले यो वर्ष कर्णाली प्रदेशको पहाडी जिल्ला यात्रामा रहँदा प्राकृतिक सौन्दर्यले भरिपूर्ण रारा ताल अवलोकन गर्ने अवसर जुटाएँ । सुदुर पूर्वको बासिन्दा, त्यो पनि कामकाजी ब्यक्तिलाई हप्तौंको यात्रा अवसर कम मात्रामा नै हुन्छ […]
गोपाल काफ्ले झापा । झापा जिल्ला सहकारी सङ्घको नेतृत्व चयनका लागि गर्ने भनिएको निर्वाचन अनिश्चित बनेको छ । यसअघि दुईपटक तय गरिएको निर्वाचन कार्यतालिका सञ्चालक समितिले आज फेरि स्थगन गरेको हो । आठौँ कार्यकालका लागि […]
गोपाल काफ्ले झापा । झापा जिल्ला सहकारी सङ्घको आठौँ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न हुन लागेको निर्वाचन कार्यक्रम निर्धारित समयमा नहुने भएको छ। गत पुष २२ गते प्रकाशन गरिएको निर्वाचन कार्यतालिका अनुसार माघ २० […]
गोपाल काफ्ले झापा । झापा जिल्ला सहकारी संघको आठौं कार्यकालका लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा नयाँ नेतृत्व चयन गर्न निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ । मंसिर १० गते संघको बैठकले गठन गरेको अधिवक्ता […]
झापा । वातावरणीयमा प्रदुषण बढेर स्वच्छ श्वास फेर्न पनि गाह्रो हुन थालेको सन्दर्भमा सहारा नेपालले चालू आर्थिक वर्षमा वृहत वृक्षारोपण परियोजना सञ्चालन गर्ने भएको छ । हरियालीको सिर्जना गरेर वातावरणलाई स्वच्छ पारी मानव स्वास्थ्यलाई प्रतिकूल […]
झापा । विश्व बजारमा खपत हुने दक्ष जनशक्ति उत्पादनमा दृढ संकल्प लिएर झापाको बिर्तामोडमा सञ्चालित ‘द रिजेन्सी हस्पिटालिटी’ले झण्डै दुई करोड रुपैयाँको लगानीमा प्रयोगात्मक अभ्यास एवम् प्रशिक्षण कक्ष निर्माण गरेर कक्षा सञ्चालन गरिरहेको छ । […]
बुद्धशान्ति । झापा जिल्ला अदालतको आदेश उधृत गर्दै असम्बन्धित विभिन्न व्यक्तिहरुलाई बुद्धशान्ति गाउँपालिकाले पत्र काटेर दुःख दिएको पाइएको छ । बुद्धशान्ति वडा नं. २ का उद्धवप्रसाद सिवाकोटीले रुख विरुवा कटान रोकेर जग्गा यकिन गराइ पाउँ […]