काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्यका लागि मध्यस्थता गरिरहेका चीन र पाकिस्तानले तत्काल युद्धविराम र ‘स्ट्रेट अफ होर्मुज’ खोल्नेसहितको पाँचबुँदे योजना अघि सारेका छन् । युद्ध अन्त्यका लागि आफ्नो देशले गरिरहेको पहलमा सहयोग माग्न […]
काठमाडौं । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको भाउ बढेका बेला अमेरिकामा पनि पेट्रोलको औसत मूल्य ४ डलर नाघेको छ । जुन सन् २०२२ अर्थात् ४ वर्षयताकै उच्च हो । अहिले साधारण पेट्रोलको औसत मूल्य ४.०२ […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको ‘दुईदेखि तीन हप्ताभित्र’ अमेरिकाले इरान छाड्ने बताउनुभएको छ । तर त्यसका लागि इरानी शासनले वर्षौँसम्म परमाणु हतियार नबनाउने कुरामा आफूहरू निश्चित हुनुपर्ने उहाँको तर्क छ । ह्वाइट हाउसको […]
झापा । इन्डोनेशियामा गएको वर्ष सन् २०२५ मा वन फँडानी दर ६६ प्रतिशतले बढेको एक वातावरणीय समूहले जनाएको छ । कमजोर वातावरणीय संरक्षण र महत्त्वाकाङ्क्षी खाद्य तथा ऊर्जा आत्मनिर्भरता अभियानको परिणामस्वरूप वन फँडानी आठ वर्षमा […]
काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहमा कुवेतको एक ठूलो तेल ट्याङ्करमाथि आक्रमण भएको छ । घटनापछि बन्दरगाह क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने सुरक्षा निकायहरूले अनुसन्धान तीव्र पारेका कुवेती समाचार एजेन्सी कुनाले जनाएको छ […]
लेबनानमा भइरहेको इजरायली हवाई आक्रमणमा परी तीन पत्रकारको मृत्यु भएको छ । दक्षिणी लेबनानको जेज्जिन सहरमा उनीहरूको प्रेस लेखिएको गाडीलाई लक्षित गरी यो आक्रमण भएको जनाइएको छ ।मारिएका पत्रकारहरूमा एकजना अली शोएब हिजबुल्लाहद्वारा सञ्चालित अल–मनार […]
लस एन्जल्समा सामाजिक सञ्जालको लत बसाएको सम्बन्धमा पीडितले दायर गरेको मुद्दामा गुगल र मेटलाई जिम्मेवार ठहर गरिएको छ ।केली नामक २० वर्षीया युवतीले गुगल र मेटाले सामाजिक सञ्जालमा लत लगाउँदा आफ्नो मानसिक स्थिति खलबलिएको भन्दै […]
काठमाडौँ । अमेरिकाले इरानसँग सम्झौताका लागि पाकिस्तानमार्फत १५ बुँदे माग पठाएको खुलेको छ। अमेरिकी र इजरायली मिडियाले उक्त १५ बुँदे माग इरानलाई बुझाएको दाबी गरेका छन्। न्यूयोर्क टाइम्स, रोयटर्स र इजरायलको च्यानल १२ का अनुसार […]
झापा । कोलम्बियाली वायुसेनाको एउटा विमान देशको दक्षिणमा दुर्घटना भएको छ । रक्षा मन्त्री पेड्रो सान्चेजले अमेजन क्षेत्रको दुर्गम इलाकामा दुर्घटना भएको र यसलाई ‘भयानक दुर्घटना’ को संज्ञा दिनुभएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोका अनुसार […]
काठमाडौ । अमेरिका-इजरायलसँगको युद्धलाई इरानले एउटा अवसरमा बदलिदिएको छ। इरानको करिब ९० प्रतिशत तेल निर्यात अझै पनि खार्ग टर्मिनलबाटै भइरहेको छ। अमेरिकाले खार्ग टापु नजिकैका सैन्य अखडाहरूलाई निशाना बनाए पनि विश्वव्यापी तेल सङ्कटको डरले तेल […]