२०८२ फागुन ५ मङ्गलवार , ०६:४६:२७ बजे

Sajhamanch

Weather

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागले दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौं । कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ। स्थानीय तथा पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली छ। मौसम पूर्वानुभान महाशाखाका अनुसार दिउँसो […]

शनिवार, वैशाख ६, २०८२

काठमाण्डौ। देशका पूर्वी र मध्य भेगका केही ठाउँमा अहिले हल्का पानी परिरहेको छ । पानी पार्ने प्रणाली पश्चिमको तुलनामा मध्य र पूर्वी भेगमा बढी सक्रिय भएको मौसमविदले बताएका छन् ।आज कोशी र मधेश प्रदेशलगायत देशका […]

शुक्रवार, वैशाख ५, २०८२

काठमाडौं । देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। […]

बिहिवार, वैशाख ४, २०८२

काठमाडौं । स्थानीय वायुको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का […]

बुधवार, वैशाख ३, २०८२

काठमाण्डौ । देशका केही ठाउँमा आज पनि वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै ठाउँहरु तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन […]

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आइतबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली भई […]

आइतवार, चैत ३१, २०८१

काठमाडौं । काठमाडौंसहित देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ ।पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । देशका सातवटै प्रदेशमा आज वर्षाको सम्भावना […]

शुक्रवार, चैत २९, २०८१

काठमाडौं । बागमतीसहित चार प्रदेशका पहाडी भूभागमा मंगलबार हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बाँकी भूभागका एकदुई […]

मङ्गलवार, चैत २६, २०८१

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम […]

सोमवार, चैत २५, २०८१