२०८३ जेठ ५ मङ्गलवार , ०१:२९:३६ बजे

Sajhamanch

Weather

काठमाडौँ ।  हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहानदेशभर मौसम मुख्यतया सफा छ।दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाले राति पनि […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौँ ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी प्रदेशमा […]

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौँ ।  काठमाडौं उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। यस्तै तराईका केही स्थानमा पनि बिहानैबाट हुस्सु र कुहिरो लागेको छ।मध्याह्नसम्ममा खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्याह्नपछि हुुस्सु हटेर जाने मौसमविद् गोविन्द झाले जानकारी दिए। […]

बुधवार, मंसिर १७, २०८२

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । कोशी, मधेश र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाण्डौ ।  हिजो दिनभरजसो बदली रहेको मौसम आज भने सफा छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पारिलो घाम लागेको छ । बेंसी तथा खोंचहरुमा भने कुहिरो लागेको छ ।दिउँसोपख सबै ठाउँको मौसम घमाइलो […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौँ ।  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, मधेश र बागमती […]

बिहिवार, मंसिर ११, २०८२

काठमाण्डौ । आज कोशी प्रदेशको एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ । बाँकी भूभागमा […]

सोमवार, मंसिर ८, २०८२

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । काठमाण्डौ उपत्यकामा हिजोभन्दा आज चिसो थप बढेको हो । हिजो ८ .५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम काठमाण्डौ उपत्यकामा आज […]

आइतवार, मंसिर ७, २०८२

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशभरको मौसम आज पनि मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।आज दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी […]

शुक्रवार, मंसिर ५, २०८२