२०८२ माघ २९ बिहिवार , ०९:०४:१६ बजे

Sajhamanch

Uncategorized

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित नारायणी नदीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन भएको भेटिएपछि उत्खनन कार्य रोक्न निर्देशन दिइएको छ। जनगुनासो आएपछि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मासहितको टोलीले उत्खनन भइरहेको स्थानको अनुगमनपछि उत्खनन रोक्न […]

सोमवार, जेठ २९, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ को लक्ष्मी नारायण माध्यमिक विद्यालयमा एक दिवशीय बाल अधिकार सम्बन्धी बाल क्बल अभिमुखीकरण गरिएको छ । लक्ष्मी नारायण माध्यमिक विद्यालयका बाल क्लबहरुलाई सहभागी गराई एक दिवशीय अभिमुकीकरण गराइएको […]

आइतवार, जेठ २८, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा वडाध्यक्षहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । आगामी आ.व.का लागि शिलिङ बजेट कटौति गरेको भन्दै पाँच वडाध्यक्षहरुले नगरपालिकामा ध्यानकर्षण पत्र बुझाएका हुन् । आगामी आर्थिक वर्ष २०८०÷०८१मा वडा सिलिङ बजेट ६० लाख […]

आइतवार, जेठ २८, २०८०

काठमाडौं । आसन्न १४औं साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाल टिमलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको मुख्यालय सातदोबाटोमा भएको कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष पंकज विक्रम […]

आइतवार, जेठ २८, २०८०

काठमाडौं । हङकङमा हुने एसीसी वुमन्स टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिमको घोषण भएको छ । १२ जुनदेखि हुने प्रतियोगिताका लागि मलेसियासँग ५ म्याचको शृंखला खेलेको नेपाली टोली नै यस प्रतियोगिताका लागि जाने […]

शुक्रवार, जेठ २६, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखा सडक करिव चालीस वर्षपछि कालो पत्रे भएको छ । शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा २९ सय मिटर लामो सडक कालो पत्रे भएको हो । उक्त सडक […]

शुक्रवार, जेठ २६, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. २ स्थित मंगलबारे स्वास्थ्य केन्द्रको नव निर्मित भवन काम सम्पन्न भएको छ । शहरी विकास मन्त्रालयबाट विनियोजित २ करोड, १८ लाख २ हजार ४ सयमा निर्मित भवनको काम सम्पन्न […]

बुधवार, जेठ २४, २०८०

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्। कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए। कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई […]

मङ्गलवार, जेठ २३, २०८०

शिवसताक्षी । पूर्व पच्चिम राजमार्गसँग जोडिएको शिवसताक्षी नगरपालिकाको दुधे बजार पछिल्लो समय रात्री कालिन पनि झलमल्ल भएको छ । बजार विकास समितिले नयाँ नेतृव्व पाएसँगै बजार उज्यालो बनाउने अभियानमा सुरु भएको हो । जसका कारण […]

आइतवार, जेठ २१, २०८०

शिवसताक्षी । शिवसताक्षीमा रहेको दलित अधिकार समन्वय नगर समितिले विपन्न दलित बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । शिवसताक्षी ८ स्थित झिलmिभले माविमा एक कार्यक्रमको आयोजना गरी वडाका ४ सामुदायिक विद्यालयका ३५ जना विपन्न दलित […]

शनिवार, जेठ २०, २०८०