२०८२ जेठ २८, बुधवार , ०४:१३:१९ बजे

Sajhamanch

मुख्य समाचार

बिर्तामोड । झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने फाइनल स्पर्धामा कनकाई र अर्जुनधारा नगरपालिकाले दुवै टिमले च्याम्पियन बन्ने दाबी गरेका छन् । […]

सोमवार, फागुन ५, २०८१

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भएको भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर पूर्णतः नष्ट भएको छ।आइतबार साँझ हलेसी बजारमा रहेको एउटा ग्यास पसलबाट आगो लाग्न सुरू […]

सोमवार, फागुन ५, २०८१

सरोज भट्टराई झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित चिल्लागढ धाममा महाशिवरात्री पर्वको अवसरमा मेला लगाइने भएको छ । शिवसताक्षीको त्रिधाम मध्ये एक धाम चिल्लागढ धाम धार्मिक दृष्टिकोणले निकै महत्वका साथ हेरिने गरिएको […]

आइतवार, फागुन ४, २०८१

काठमाडौं । सर्वोच्च अदालतले गिरीबन्धु टि–स्टेट्स सम्बन्धी फैसला कार्यान्वयन नगर्नुको कारण पेस गर्न प्रधानमन्त्री एवं भूमि व्यवस्था मन्त्रीको नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरू शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले गिरीबन्धु टि स्टेट्स सम्बन्धी […]

आइतवार, फागुन ४, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० सांसदले प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीलाई १० सांसदले प्रश्न गरेका हुन् । प्रधानमन्त्री ओलीलाई प्रकाश ज्वाला, प्रतीक्षा तिवारी, प्रतिमा गौतम, […]

आइतवार, फागुन ४, २०८१

काठमाडौँ । देशभर १३ लाख किशोरीले एचपीभी खोप लगाएका छन् । माघ २२ देखि फागुन ६ गतेसम्म जारी पाठेघरको मुखको क्यान्सर रोकथामविरुद्धको एचपीभी खोप अभियान अन्तर्गत १३ लाख किशोरीले खोप लगाएका हुन् । स्वास्थ्य तथा […]

आइतवार, फागुन ४, २०८१

झापा । झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोतव्यक्ति वीरेन्द्र दासले जानकारी दिए । त्यसमा ३७९ पुरुष र २१९ महिला […]

आइतवार, फागुन ४, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला र मौलिक अधिकारहरू यसको जीवनरेखा भएको बताएका छन् । पाँचौँ ल एसिया तथा अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई सम्बोधन गर्दै आइतबार उनले यी अधिकारहरूले प्रत्येक व्यक्तिलाई […]

आइतवार, फागुन ४, २०८१

विराटनगर । कोशी प्रदेश सरकार गठको सात वर्ष पूरा भएको छ । यो अवधिमा अधिकांश समय सत्ता दाउपेचमा बितेको छ । सात वर्षको अवधिमा कोशी प्रदेशमा ९ वटा सरकार बन्दा ६ जना मुख्यमन्त्री बनेका छन् […]

आइतवार, फागुन ४, २०८१

ताप्लेजुङ । गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी […]

आइतवार, फागुन ४, २०८१