२०८२ माघ १ बिहिवार , ०९:४४:५८ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा कोशी राजमार्ग भासिएको छ । राजमार्गको चारखोले गोलाई क्षेत्रमा कोशी राजमार्ग भासिएको हो । सडक भासिएपछि यातायातमा आंशिक अवरोध आएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले […]

शुक्रवार, कार्तिक १४, २०८२

विराटनगर । जिल्ला प्रशासन कार्यालय, सुनसरीले निरन्तर वर्षा भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कार्तिक १५ गते सम्म जिल्लाभरि वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई […]

शुक्रवार, कार्तिक १४, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विद्युत प्राधिकरण र निजी क्षेत्रसँग देखिएको समस्या वार्ता र संवाद मार्फत टुंग्याउन आग्रह गर्नु भएको छ। आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री कार्कीले उद्योगहरुमा विद्युत लाइन […]

शुक्रवार, कार्तिक १४, २०८२

झापा । मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु. चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ । मेचीनगर–१५ मा निन्दा नदीमाथि […]

शुक्रवार, कार्तिक १४, २०८२

काठमाडौं । भोलिदेखि मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि धेरै ठाउँमा निरन्तर झरी र हिमपात भइरहेकोमा भोलिदेखि मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको हो । महाशाखाले निकालेको तीनदिने मौसमी बुलेटिन अनुसार […]

शुक्रवार, कार्तिक १४, २०८२

इलाम । बिहीबारदेखि सुुरु भएको वर्षाका कारण मेची राजमार्ग पुनः अवरुद्ध भएको छ । गएको असोज १८ गते रातिको वर्षाका कारण मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको सडकमा पहिरो गएर अवरुद्ध भएको थियो । पहिरोमाथिनै सडक ट्याक […]

शुक्रवार, कार्तिक १४, २०८२

काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज गरेको छ । अध्यागमन विभागको प्रस्तावमा गृह मन्त्रालयले छ बुँदे मापदण्ड खारेज गरेको हो । अब भिजिट भिसामा विदेश जाँदा छ महिना अवधि भएको राहदानी, गन्तव्य […]

शुक्रवार, कार्तिक १४, २०८२

काठमाडौं । मोरङ र सप्तरीसहित पूर्वका विभिन्न ठाउँमा ठूलो वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मोरङमा १९१ मिलिमिटर र सप्तरीमा १३० मिलिमिटर पानी परेको छ । झापा र उदयपुरमा पनि ठूलो पानी परेको छ […]

शुक्रवार, कार्तिक १४, २०८२

काठमाण्डौ ।  पूर्व र मध्य क्षेत्रसँगै देशका धेरै ठाउँमा हिजोदेखि निरन्तर झरी परिरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । पूर्वका केही ठाउँमा ठूलो पानी परेको छ ।पछिल्लो ६ घण्टामा मोरङमा […]

शुक्रवार, कार्तिक १४, २०८२

द्रोण अधिकारी गुहेली गत भदौ २३ र २४ गते २७ घण्टासम्म चलेको नेतृत्वबिहिन आन्दोलनले नेपालको राजनीतिमा निकै ठूलो परिवर्तन ल्यायो । यस परिवर्तनको जस लिने लहड चले पनि नेतृत्व कसको थियो भन्ने प्रश्नको उत्तर कोहीसँग […]

बिहिवार, कार्तिक १३, २०८२