२०८२ मंसिर २७ शनिवार , ०९:५७:०५ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन अपिल गर्नुभएको छ । संयुक्त वक्तव्य जारी गर्दै उहाँहरुले […]

शुक्रवार, भदौ २७, २०८२

काठमाडौं । अन्तरिम सरकार बनाउनेबारे राष्ट्रपति रामचन्द्र पौडेल मध्यरातसम्म सघन छलफलमा रहेको नेपाल प्रेसमा खबर छ । पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउनेबारे सहमति जुटेको पनि उक्त समाचारमा उल्लेख छ । तर कार्कीलाई प्रधानमन्त्री […]

शुक्रवार, भदौ २७, २०८२

काठमाडौं । १२ वर्षअघि चैत, २०६९ मा दोस्रो संविधानसभाको निर्वाचन गराउन चुनावी सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई आलोचकहरूले ‘पर्खाल चढेर सिंहदरबार छिरेका प्रधानन्यायाधीश’ भनी व्यंग्य गर्ने गर्थे । अनलाइनखबरमा वर्तमान घटनाको विश्लेषण गर्दै […]

बिहिवार, भदौ २६, २०८२

काठमाडौं । जेनजी आन्दोलनको नाममा आगजनी, तोडफोड र लुटपाटपछि देश लगभग राज्यविहीन अवस्थामा रहेको हुँदा आन्दोलन आह्वानकर्ताबीच नै विवाद बढ्न थालेका छन् । सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूह देखिएका छन् । यसैक्रममा सैनिक मुख्यालयमा भेला […]

बिहिवार, भदौ २६, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको समाधानको खोजी भइरहेको विश्वस्त गराएका छन् । आज विज्ञप्ति जारी गर्दै पौडेलले देशको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रही कसरी निकास दिन […]

बिहिवार, भदौ २६, २०८२

काठमाडौं । आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउने प्रस्ताव भएपछि विवाद सुरु भएको छ । अहिले नेपाली सेनाको मुख्यालयमा जेनजी युवाहरूले नयाँ नेतृत्वको विषयलाई लिएर प्रदर्शन गरिरहेका छन् । उनीहरूले कार्की नयाँ नेतृत्वमा […]

बुधवार, भदौ २५, २०८२

काठमाडौं । जेनजी प्रदर्शनकारीले मंगलबार मुख्य प्रशासनिक भवन सिंहदरबारमा आगजनी गरेपछि त्यहाँका प्रायः भौतिक संरचनामा क्षति पुगेको छ । तर, त्यहीँभित्र रहेको विभिन्न सरकारी निकाय र कार्यालयका डिजिटल तथ्यांक (डाटा)मा खासै असर नपुगेको एकीकृत डाटा […]

बुधवार, भदौ २५, २०८२

काठमाडौं । डिल्लीबजार कारागारबाट पनि कैदीहरु निस्किने प्रयास गरेका छन् । कारागार भित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोकेको छ । बाहिर निस्किएका बन्दीहरुले साधारण तारेखमा छाड्न माग गरेका छन् । जेनजीको आन्दोलनका क्रममा कारागारका […]

बुधवार, भदौ २५, २०८२

काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको […]

बुधवार, भदौ २५, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामाको घोषणा गर्नुभएको छ। जेन जेटको नामबाट हिजो सोमबारदेखि सुरु भएको प्रदर्शन अनियन्त्रित हुँदै तोडफोड आग्जनीजस्ता घटनाहरू भइरहेको र सोही क्रममा दुई दर्जन हाराहारी प्रदर्शनकारीको निधन भइसकेको […]

मङ्गलवार, भदौ २४, २०८२