२०८३ वैशाख ५ शनिवार , ०६:५४:१२ बजे

Sajhamanch

मुख्य समाचार

बिर्तामोड । जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले चारजना प्रतिभालाई पुरस्कृत गरेको छ । संस्थाको बिर्तामोडस्थित सभाहलमा आयोजित कार्यक्रममा वर्षोत्कृष्ठ कृति, विष्णु पद्म चन्द्र विशेष प्रतिभा पुरस्कार, वर्षोत्कृष्ठ महिला पत्रकारिता पुरस्कार तथा फरक क्षमताका प्रतिभा गरी […]

शनिवार, फागुन ६, २०७९

भद्रपुर । मेची रंगशालामा भोलि फागुन ७ गतेबाट सुरू हुने भद्रपुर झापा गोल्डकपको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । गोल्डकप आयोजक समितिले आज प्रतियोगिता स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खेलका […]

शनिवार, फागुन ६, २०७९

झापा । नेपालकै अग्रणी सहकारी संस्था सहारा नेपाल साकोसले आफ्ना शेयर सदस्य मुलुकको सम्माननीय पदमा निर्वाचित भएको खुसीमा शुक्रबार कार्यालयमा नै आमन्त्रण गरेर सम्मान गरेको छ । झापा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा […]

शनिवार, फागुन ६, २०७९

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशको अर्थतन्त्र संकटमा पर्दै गएकोमा आफू चिन्तित रहेको बताएका छन् । आफूले सभामुखको तर्फबाट संसदमा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्ने पनि उनले आश्वासन दिएका छन् । […]

शुक्रवार, फागुन ५, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको शाखा आजदेखि सञ्चालनमा ल्याइएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले एजुकेशनल कन्सल्टेन्सीको प्रवेशद्वारा टाँगिएको रिवन काटेर तथा दिप प्रज्वलन गरेर समुद्घाटन गरेकी हुन् । ब्रिज […]

शुक्रवार, फागुन ५, २०७९

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बिहीबार पत्रकार सम्मेलनमार्फत स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । कार्यतालिकाअनुसार समानुपातिक […]

शुक्रवार, फागुन ५, २०७९

काठमाडौं । नेकपा एमालेको अगुवा जनसंगठन अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् । सहमतिमा नेतृत्व चयनको प्रयास […]

शुक्रवार, फागुन ५, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिकाको संयोजनमा आज प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई बिर्तामोडमा दर्जनौं व्यक्ति तथा संस्थाहरुद्वारा सम्मान अभिनन्दन गरिएको छ । नगरपालिका कार्यालयको प्राङ्गणमा आयोजित विशेष समारोहका बीच सभामुख घिमिरे […]

बिहिवार, फागुन ४, २०७९

शिवसताक्षी । १३ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता शिवसताक्षीमा बालनिकुञ्ज माध्यमिक विद्यालय प्रथम भएको छ । बालनिकुञ्ज माध्यमिक विद्यालयले ७ स्वर्ण, ६ रजत र ६ कास्य गरी १९ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको […]

बिहिवार, फागुन ४, २०७९

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई भारतको मुम्बई लगिने भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीलाई मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगेर उपचार गर्नुपर्ने भएको हो […]

बिहिवार, फागुन ४, २०७९