२०८२ माघ १ बिहिवार , ०७:३८:५० बजे

Sajhamanch

मुख्य समाचार

झापा । डिभिजन वन कार्यालय झापाले पूर्व-पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सावधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ । गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाउनुका साथै सावधानी अपनाउन आग्रह गरिएको कार्यालयले […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । नेपालले वन संरक्षणमार्फत कार्बन उत्सर्जन घटाएबापत विश्व बैंकबाट ९४ लाख अमेरिकी डलर अर्थात् झन्डै १ अर्ब ३२ करोड रुपैयाँ प्राप्त गरेको छ । ४ करोड ५० लाख डलरको यो आयोजनामध्ये नेपालले पहिलो पटक […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा ५ खर्ब ५३ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार तीन महिना अर्थात् […]

आइतवार, कार्तिक ३०, २०८२

झापा । पछिल्लो चार महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । धेरैजसो वाणिज्य बैंकहरुले मंसिरका लागि पनि मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकमध्ये १२ वटाको ब्याजदर घटेको हो । आठ वटाले कात्तिकको ब्याजदरलाई नै मंसिरमा यथावत् राखेका छन् । मंसिरका […]

आइतवार, कार्तिक ३०, २०८२

विराटनगर । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु र मिर्गौला रोग विशेषज्ञ प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका शीर्ष स्वास्थ्य वैज्ञानिकको सूचीमा पर्नु भएको छ। अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एन्सेभियरसँगको सहकार्यमा तयार गरेको […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौँ । मतदाता नामावलीमा नाम समावेश भई विदेशमा रहेका नेपाली नागरिकका लागि सम्बन्धित देशको दूतावास, नियोगमा मतदान केन्द्र तोक्न सक्ने गरी सरकारले अध्यादेशको प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मसौदा सरोकारवालाको सुझावपछि […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई न्यायोचित रूपमा तल्लो तहसम्म पुर्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालको रेडप्लसअन्तर्गत उत्सर्जन न्यूनीकरणसम्बन्धी धनगढीमा आयोजित दुईदिने कार्यशालामा वनजङ्गल जोगाएर उत्सर्जन न्यूनीकरणमा पहिलो भूमिका आदिवासी […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को भोलि हुने उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ । पहिलो खेलका लागि सबै टिकट बिक्रि भइसकेकाले टिकट नहुनेलाई घरमै बसेर खेल हेर्न नेपाल क्रिकेट सङ्घ (क्यान)ले आग्रह गरेको […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको चार महिना बित्दा पनि २५ वटा पालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । मुख्य समस्या मधेशमा छ । मधेश प्रदेशका २४ र लुम्बिनी प्रदेशको एक गरी २५ वटा पालिकाले अहिलेसम्म […]

आइतवार, कार्तिक ३०, २०८२