२०८३ वैशाख ५ शनिवार , १०:५०:४२ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं ।  झापादेखि कञ्चनपुरसम्म फैलिएको तराई मधेशका २० जिल्ला चुनावी राजनीतिका मेरुदण्ड हुन् । यहाँ मधेसी र थारू समुदायको बाक्लो उपस्थिति छ जसले सधैँ सत्ता–सन्तुलन निर्धारण गरेको छ । देशमा अहिलेसम्म प्रधानमन्त्री भएकाहरू प्रायः तराई–मधेशका […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका साथ आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । यही फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको उन्नयन […]

मङ्गलवार, फागुन १२, २०८२

इलाम । नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले इलाम २ का लागि आफ्नो चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक गर्नु भएको छ । ७ पृष्ठ लामो उक्त घोषणापत्रमा इलामको आर्थिक समृद्धि, पूर्वाधार विकास र युवा सशक्तिकरणलाई प्राथमिकतामा राखिएको छ […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन भन्दाअघि सीमानाका सिल गर्ने निर्णय गरिएको छ । मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल–भारत र नेपाल–चिन तर्फको सीमाना मतदान हुनुभन्दा ७२ घण्टाअघि […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर र त्रास फैलाएको आरोप लगाएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर […]

मङ्गलवार, फागुन १२, २०८२

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवर्तमान सभामुख देवराज घिमिरे विरूद्ध घृणा फैलाउने वक्तब्यप्रति उहाँले आपत्ती जनाउनु भएको छ । आज बिहान बिर्तामोडमा आइपुगेका सभापति लामिछानेले सभामुखको भूमिकामा रहेको समयमा घिमिरेले ‘जनताको आवाज […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । पछिल्लो तीन महिनामा ६१४ जनाले नेपाली नागरिकता त्यागेका छन् । गृह मन्त्रालयले हालै प्रकाशन गरेको दोस्रो प्रगतिविवरण अनुसार ६१४ जनाले नागरिकता त्याग गरेका छन् । यस अवधिमा ५६ हजार १३४ जनाले आफ्नो नागरिकतामा […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्यलाई अघि बढाउने र २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने […]

मङ्गलवार, फागुन १२, २०८२

शिवसताक्षी । आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं. ४ मा घरदैलो कार्यक्रम तीव्र बनेको छ। नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बूले विगतमा गरेका विकास निर्माणका कामप्रति स्थानीय जनताबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ। […]

मङ्गलवार, फागुन १२, २०८२

झापा । झापामा निर्वाचन आचारसंहिता उल्लघंनका घटना बढिरहेकोले त्यसलाई पालना गर्न प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज विज्ञप्ति निकाल्दै उम्मेदवार तथा राजनीतिक दलहरूलाई यस्तो आग्रह गरेको हो । यही फागुन २१ […]

मङ्गलवार, फागुन १२, २०८२