२०८२ पौष २७ आइतवार , १०:२१:१७ बजे

Sajhamanch

मुख्य समाचार

इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ । चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ । इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै […]

बिहिवार, फागुन १५, २०७६

बिर्तामोड । एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमी बिर्तामोडले आयोजना गरेको तेस्रो एभरेष्ट कप २०७६ को उपाधि इष्ट होराइजन इङ्लिस बोर्डिङ स्कूल धुलाबारीले चुमेको छ । विद्यालयको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा लिटल फ्लावर्स इङ्लिस स्कूल […]

बुधवार, फागुन १४, २०७६

झापा । नेपाल पत्रकार महासंघ झापाले आज बिर्तामोडमा अनलाइन पत्रकारिताका सम्बन्धी अन्तरक्रिया गरेको छ । बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा आयोजित अन्तरसम्वादमा सञ्चार विज्ञ भानुभक्त आचार्य र अनलाइन खबर डटकमका सम्पादक अरुण बरालले सहजीकरण गरेका हुन् […]

बुधवार, फागुन १४, २०७६

काठमाडौं  । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो । प्रधानमन्त्री […]

बुधवार, फागुन १४, २०७६

बुहान । विश्वलाई त्रसित बनाइरहेको कोरोना भाइरसविरुद्ध चीनकै एक डाक्टरले भ्याक्सिन विकास गरेका छन् । चीनकै वुहानमा पहिलो पटक देखिएको भाइरस हाल ३ दर्जनभन्दा बढी मुलुकमा फैलिएको छ । विश्वमै तीव्र रूपमा यसको भाइरस फैलिएछि […]

बुधवार, फागुन १४, २०७६

हावाको गुणस्तर मापन गर्दै आएको स्वीस तथा अमेरिकी कम्पनी आइक्युएयरले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपालको प्रदुषण सन् २०१९ मा घटेको छ । प्रतिवेदनले गत वर्ष नेपालको जनसंख्याको आधारमा हुने प्रदूषण घटेको देखाएको हो । आइक्युएयरले […]

बुधवार, फागुन १४, २०७६

काठमाडौं । चीनको हुवेइ प्रान्तको केन्द्र वुहानबाट फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को प्रकोप युरोपको इटलीसहित दक्षिण कोरियासम्म फैलिएको छ। कोरोना भाइरस संक्रमण अहिलेसम्म ३६ देशमा पुगेको छ। मंगलबार बिहानको तथ्यांकअनुसार यो भाइरसबाट अहिलेसम्म दुई हजार ७०० […]

मङ्गलवार, फागुन १३, २०७६

काठमाडौं । चीनको वुहानबाट फैलिएको कोभिड १९ को संक्रमणको त्रास यतिबेला विश्वभर छ । चीनपछि दक्षिण कोरियामा सर्वाधिक व्यक्तिहरु संक्रमित भएका छन् । त्यहाँ ८४३ जनामा संक्रमण हुदाँ ८ जनाको मृत्यु भएको पुष्टि भएको छ […]

मङ्गलवार, फागुन १३, २०७६

झापा । हिजो फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औं जन्मोत्सव । उहाँको जन्मोत्सव मनाउन तयार गरिएको केकका विषयमा हिजैदखि ब्यापक चर्चा छ । सामाजिक सञ्जालसँगै चोक बजार र चिया दोकानहरुमा यसैको चर्चा ब्याप्त […]

सोमवार, फागुन १२, २०७६

काठमाडौं  । नेपाल प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा ४.२६ ग्राम खैरो हिरोइन लुकाएर […]

सोमवार, फागुन १२, २०७६