सिड्नी । अस्ट्रेलियामा सोमबार दिउँसोसम्म ३७५ जना कोरोना भाइरसबाट संक्रमित बिरामी फेला परेका छन् । ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । अष्ट्रेलियामा एक जना नेपालीमा समेत कोरोनाको संक्रमण देखिएको छ । नेपालीमा […]
बिर्तामोड । झापामा बजाज कम्पनीको अटोरिक्साका बिक्रेता हलेंसी ट्रेड लिङ्कका प्रोपाइटर चूडामणि पौडेलको रचना ‘अटोरिक्सामा’ नामक गीतको म्यूजिक भिडियो आज बिर्तामोडमा सार्वजनिक गरिएको छ । झापा, काठमाडौं र चितवनका विभिन्न भूगोलमा छायाङ्कन गरिएको ‘अटोरिक्सामा’ गीतको […]
सरकारले विदेशबाट फर्किएका सबै नेपालीलाई १४ दिनसम्म घरमा छुट्टै बस्न अर्थात होम क्वारेन्टाइनमा रहन अनिवार्य गरेको छ । कोरोनाको लक्षण १४ दिनभित्र देखिने र सङ्क्रमित व्यक्तिमा लक्षण नदेखिइकनै उसको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने जोखिम हुने […]
धनकुटा । प्रदेश-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार कोरोना पूर्वतयारीको लागि मंगलबारबाट मोरङको टाणी र उदयपुरको श्रीलंका टापुमा एक हजार क्षमताको क्वारेन्टाइन स्थापना गर्ने बताएका छन्। तेह्रथुमको वसन्तपुरमा आन्तरिक मामिला तथा […]
गर्मीयाम सुरू भएसँगै डेंगी रोग फैलिएको भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ। इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएको छ। प्रदेश नम्बर १ मा ६ जना, बागमती […]
इलाम । नोबल कोरोना भाइरस (कोभिड १९)को कारण देखाउँदै भारतले पूर्वको पशुपतिनगर नाका बन्द गरेको छ। पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबार बिहान नाका बन्द गरेको हो। नेपालतिरबाट भारत जाने र उताबाट भित्रिनै सवारी […]
भद्रपुर । भद्रपुर नगरकै विकट क्षेत्रका रुपमा रहेको मेचीपारिको गाउँ’ले चिनिने भद्रपुर नगरपालिका वडा नं ३ स्थित आदिवासी वस्तीमा रहेको मेची आधारभूत विद्यालयले नेपालको भूमि बचाउन सरकारको प्रतिनिधित्व गरिरहेको छ । वि सं २०४० साल […]
विराटनगर । प्रदेश १ सरकारले संघीय सरकार मातहतमा सुनसरीको अमरडुवामा रहेको १२ सय विघा जग्गा औद्योगिक पार्क निर्माणका लागि प्रदेश सरकारलाई दिन माग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश १ मन्त्री परिषदको बैठकले […]
नो अब्जेक्सन सर्टिफिकेट वितरण पनि रोकियो काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने […]
मोरङ । प्रदेश १ सरकारले कोभिड १९ को संक्रमणको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योजनाबद्ध तयारी थालेको छ । सरकारले सुनसरीको श्रीलंका टापु र मोरङको टाँडीस्थित सैनिक ब्यारेक क्षेत्रमा क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ […]