२०८२ माघ १ बिहिवार , ०५:४३:४१ बजे

Sajhamanch

मुख्य समाचार

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो । पहाराको कापबाट झर्ने पानीको छाँगाले जोकोहीलाई मोहित […]

मङ्गलवार, मंसिर २, २०८२

झापा । झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३० हात्तीको बथान झापा हुँदै भारत फर्किने क्रममा शिवसताक्षी […]

मङ्गलवार, मंसिर २, २०८२

बाङ्ग्लादेश । विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग र ‘मानवताविरोधी अपराध’ गरेको अभियोगमा बाङ्ग्लादेशको विशेष अदालतले सत्ताच्युत प्रधानमन्त्री शेख हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। बाङ्ग्लादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी)ले […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । दोस्रो खेलमा विराटनगर […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौँ । मेडिकल व्यवसायको सुरुवात गरी चर्चा कमाएर पछिल्लो समय उग्र गैरराजनीतिक व्यवहार प्रस्तुत गर्दै आएका झापाका दुर्गा प्रसाईंं गएराति प्रकाउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी ओम अधिकारीका अनुसार […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को शुरुआती चार महिनामा सरकारले २४ प्रतिशतभन्दा पनि कम बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको कात्तिक मसान्तसम्ममा चार खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख […]

सोमवार, मंसिर १, २०८२

काठमाडौँ । राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका छन् । […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग (एनपीएल) को दोस्रो संस्करण भव्य रूपमा शुभारम्भ हुँदैछ । पहिलो पटक प्यारापिट र फ्लडलाइटसहितको रङ्गशालामा खेल हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित छन् […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदको पदमुक्त नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेशका सभामुख रामचन्द्र मण्डललाई ती पाँच जना सांसदलाई तत्काल पदमुक्त नगर्न भनेको हो । सभामुख मण्डलले […]

सोमवार, मंसिर १, २०८२

झापा । बङ्गलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ । बङ्गलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्युनल (आईसीटी) ले आज हसिनासहित उनको मन्त्रिपरिषद्मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तत्कालीन प्रहरी […]

सोमवार, मंसिर १, २०८२