२०८३ वैशाख ११ शुक्रवार , ०८:११:१५ बजे

Sajhamanch

मुख्य समाचार

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालित अनलाइन न्यूजपोर्टलका सञ्चालकहरुले लोक कल्याणकारी विज्ञापनमा भोग्नु परिरहेको विभेदबारे पालिकालाई आज ध्यानाकर्षण पत्र बुझाएका छन् । नगरपालिका कार्यालयमा गएर आज अपरान्ह न्यूजपोर्टलका सञ्चालक तथा सम्पादकहरुले बिर्तामोडका मिडियाहरु माथि फरक […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् । सोमबार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष […]

सोमवार, मंसिर २५, २०८०

दमक । झापाको दमक ६ मा सञ्चालित नवरङ्ग बचत तथा ऋण सहकारी संस्था बचतकर्ताको लाखौं रुपैयाँ रकम फिर्ता नगरी बन्द भएको छ । सो संस्थाले बचतकर्ताहरुलाई फिर्ता दिनुपर्ने रकम फिर्ता नगरी एकाएक गत दशैं अघिदेखि […]

सोमवार, मंसिर २५, २०८०

मोरङ । नेपाल किसान महासंघ कोशी प्रदेश समितिले कृषि ऐन निर्माण तथा कार्यान्वयन गरी कृषि अनुदानलाई वर्गीकृत कोटा निर्धारण गरेर वास्तविक किसानसम्म पुर्याउन सरकारलाई दवाव दिने निर्णय गरेको छ । नेपाल किसान महासंघ कोशी प्रदेश […]

सोमवार, मंसिर २५, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ मा मुख्य कार्यालय रहेको श्री पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः प्रेम सापकोटा निर्वाचित भएका छन् । संस्थाको ७औं कार्यकालका लागि अध्यक्षमा सापकोटासहित सञ्चालक समिति र […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । संघीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ । ०७७ वैशाख २२ गते उनी […]

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी। पशुपतिनाथ क्षेत्रमा सोमबार सबेरैदेखि शतबीज छर्ने क्रम शुरु भएको को छ।यसअघि आइतबार साँँझ श्रद्धालु पितृका दीप बाली रातभर जाग्राम बसेका थिए। त्रयोदशीका साँझ विधिपूर्वक संकल्प गरी महादीप […]

सोमवार, मंसिर २५, २०८०

भद्रपुर । भद्रपुरको मेची रंगशालामा सञ्चालित ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । भद्रपुर झापा गोल्डकपको आयोजनामा फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । जघन्य अपराध सहेका पिडीतहरुलाई समेत सरकारले आफ्ना कुराहरु व्यक्त गर्न रोक्दै राज्य संयन्त्रको दुरुपयोग गरिरहेको पाइएको छ । गत जेठमा दाइजोका नाममा हत्या गरिएकी धनुषाकी २२ वर्षीया आरती साहाका आफन्तले घटनामा संलग्नहरुलाई कार्वाहीको […]

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ऋण लिएर गरेको व्यवसाय संकटमा परेका बेला बैंकहरुले ऋणीलाई सहयोग गर्नुपर्ने बताएका छन् । पार्टीको मध्यपहाडी लोकमार्ग यात्राका क्रममा आइतबार नुवाकोटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बैंकहरु निर्मम […]

आइतवार, मंसिर २४, २०८०