धनकुटा । नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को टोली आज धनकुटा आइपुग्ने भएको छ।एमाले मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्रा १५ औं दिनमा धनकुटा आइपुग्न लागेको […]
धनकुटा । नेकपा एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानको टोली मंसीर २६ गते कोशी प्रदेशमा प्रवेश गरेको छ भने भोलि २८ गते धनकुटा आइपुग्ने भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा […]
बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर मोरङ र इलामलाई पनि कार्यक्षेत्र बनाएको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणिकरण सभा आज बिर्तामोडमा सम्पन्न भएको छ । गत […]
मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र १५ वटै वडामा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण कार्यलाई निरन्तरर्ता दिएको छ । सोमबारदेखि सुरु भएको जग्गाको निस्सा वितरण कार्य मंगलबार वडा […]
जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा राम, लक्ष्मण र जानकी ९सीता० को स्वरुपमा सिंगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ । त्रेता युगमा गुरु विश्वामित्र सहित […]
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि ‘पहिचानवादी’ कार्यकर्ताले आक्रमण गरेका छन् । मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन जाने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि कार्की सवार गाडीमा ढुंगा प्रहार […]
काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । दुबईको आईसीसीए २ मैदानमा जितका लागि पाएको ५३ रनको सामान्य लक्ष्य भारतले बिना क्षति ७.१ ओभरमा भेट्टायो । भारतका लागि ओपनर […]
रामेछाप । नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन गरेका छन् । एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा रामेछाप आइपुगेका अध्यक्ष ओलीले मन्थली नगरपालिका–६ सेलघाट स्थित डाइभर्सन उद्गम […]
नेपालगन्ज । बाँके र बर्दिया जिल्लाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ–संस्थाहरुले प्रधानमन्त्री, संघीय सरकारका अर्र्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई सोमबार ज्ञापन पत्र बुझाएका छन् । उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जनभन्दा बढी क्रियाशील […]
जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सीताराम […]