२०८३ वैशाख १२ शनिवार , ०७:०४:४९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौँ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज ३०२ औँ पृथ्वी जयन्ती मनाइँदै छ ।गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि।सं। १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे […]

शुक्रवार, पौष २७, २०८०

बिर्तामोड । विभिन्न सामाजिक कार्य गर्दै आएको लायन्स क्लब अफ बिर्तामोड लेडीले कनकाई ४ स्थित पुकार अपांग अशक्त समाजमा आश्रितहरुलाई सहयोग गरेको छ । संस्थाका पदाधिकारीहरुले आज बिहीबार अपांग र असहाय बालबालिकाहरुलाई खाद्यान्न, तरकारी, फलफूल […]

बिहिवार, पौष २६, २०८०

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको राष्ट्रियसभामा उम्मेद्वारी सदस्य बन्नका लागि मात्रै नभई राष्ट्रियसभा अध्यक्षका लागि भएको बताएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै […]

बिहिवार, पौष २६, २०८०

विराटनगर । कोशी प्रदेशमा जलन अस्पताल निर्माण प्रक्रिया बुधबारबाट सुरू भएको छ । आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि १०० शय्याको उक्त अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता […]

बिहिवार, पौष २६, २०८०

विराटनगर । कोशी प्रदेश सरकार गठन भएको एक वर्षको अवधि त्यतिकै खेर गएको भन्दै राजनीतिक दलका नेताहरूले अब मिलेर अघि बढ्ने बताएका छन् । प्रदेशसभाको चौथो अधिवेशन अन्त्य हुनु अगाडि बसेको प्रदेशसभा बैठकमा बोल्दै दलका […]

बिहिवार, पौष २६, २०८०

काठमाडौं । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । बलात्कार सम्बन्धी मुद्दामा जिल्ला […]

बिहिवार, पौष २६, २०८०

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुँदैछ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए । उजुरीको जाँचबुझ बज सकिने भएकोले […]

बिहिवार, पौष २६, २०८०

झापा । सहकारी संस्थाहरुको छाता संगठन झापा जिल्ला सहकारी संघ लिमिटेडको २७औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । जिल्ला संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन समारोहमा उनले सञ्चालक समितिको तर्फबाट वार्षिक […]

बुधवार, पौष २५, २०८०

काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए । ‘यो वर्षको एसईई […]

बुधवार, पौष २५, २०८०

विराटनगर । कोसी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालु चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०८९/०८० को […]

बुधवार, पौष २५, २०८०