२०८३ वैशाख १२ शनिवार , ०८:४९:५६ बजे

Sajhamanch

मुख्य समाचार

झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था (सिम्रिक साकोस)ले आज बिर्तामोड नगरपालिका वडा नं. ६ क्षेत्रका १३० जनाभन्दा बढी विपन्न ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्दै मिष्ठान्न भोजन […]

बुधवार, माघ ३, २०८०

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्थाका लागि सरकारलाई निर्देशन दिएको छ । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर जबराको अध्यक्षतामा बसेको बैठकले सुरक्षा […]

बुधवार, माघ ३, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आन्तरिक रुपमा सञ्चालन गर्ने सहकारी शिक्षा कार्यक्रमका लागि जनशक्ति तयार गर्न मंगलबार एक दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजना […]

बुधवार, माघ ३, २०८०

हल्दिबारी । झापाको हल्बिारीका ४० जना विपन्नलाई आज कम्बल वितरण गरिएको छ । हल्दिबारी ४ स्थित सनातन धर्म सेवा समिति किरातेश्वर शिव मन्दिर एवं किरातेश्वर गुरुकूलममा शुरु भएको गरुड पुराणको अवसरमा विपन्न परिवारलाई कम्बल वितरण […]

मङ्गलवार, माघ २, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत १३ जना हटाइएका छन् । एक वर्षको कार्यकालको समीक्षापछि प्रचण्डले स्वकीय सचिवालयबाट १३ जना हटाएका हुन् । १ माघदेखि सचिवालयका एक स्वकीय सहसचिव, ४ जना स्वकीय […]

मङ्गलवार, माघ २, २०८०

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से झण्डै ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ । मंगलबार अघिल्लो कारोबार दिनको तुलनामा २।५७ प्रतिशतले बजार बढेको छ । ५४.५ अंक बढेर नेप्से २१७५ विन्दुमा कायम भएको छ । […]

मङ्गलवार, माघ २, २०८०

दमक । माघ १ गते मनाइने राष्ट्रिय योग दिवसका सन्दर्भमा पातञ्जल योग दमक नगर समितिले “गरौं योग, रहौं निरोग” भन्ने नाराका साथ दमक बजार परिक्रमामा गरेर गणतन्त्र चौकमा पुगी कोणसभा गरेको छ । कोणसभामा जीवन […]

मङ्गलवार, माघ २, २०८०

शिवसताक्षी । झापाको कनकाई माइ मेला यस वर्ष निकै व्यवस्थित भएको देखिएको छ । अघिल्ला वर्षहरुमा भीडभाड हुने कनकाई पुलमा पैदल यात्रुको संख्या शून्य रहेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई माइधाम […]

सोमवार, माघ १, २०८०

काठमाडौं । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ […]

सोमवार, माघ १, २०८०

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लाग्ने भएको छ । निर्वाचन आयोगले आइतबारको बैठकको निर्णयअनुसार माघ २ देखि १२ गतेसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । ‘निर्वाचन आयोग ऐन, […]

आइतवार, पौष २९, २०८०