काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिएका शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ । माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए । […]
काठमाण्डौ । भिजिट तथा पर्यटक भिसामा विदेश जानको लागि आजदेखि नयाँ नियम लागू भएको छ । अध्यागमन विभागका अनुसार भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्छ । सम्बन्धित […]
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई चियापानका लागि बोलाएका छन्। आसन्न राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गरी विराटनगरस्थित कोइराला निवासमा उनले चियापान कार्यक्रम आयोजना गर्न लागेका हुन्।कोइरालाले गठबन्धनमा रहेका कोशी […]
शिवसताक्षी । झापा इनर्जी प्रालिले उत्पादन १० मेगावाट विद्युत नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ । शिवसताक्षी नगरपालिका वडा न. ४ स्थित बोलोचोकमा सञ्चालित झापा इनर्जी निजी क्षेत्रको सवैभन्दा धेरै क्षमताको सौर्य उर्जा कोशी […]
बिर्तामोड । मोफसलकै प्रतिष्ठित तथा लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको छैटौं संस्करण आगामी फागुन १९ गतेदेखि २८ गतेसम्म हुने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन गरिँदै आएको झापा गोल्डकपको छैटौं संस्करणमा विजेता उपविजेता […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताएका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको […]
काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले आगामी […]
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) गएराति १२ बजेदेखि लागु भएको भएको छ । सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बाह्रखरीसँग बताए । यो […]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ । एसईई परीक्षा आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको […]