झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोलि माघ १३ गतेदेखि भद्रपुरबाट संवाद यात्रा सुरु गर्ने भएका छन् । शनिबार बिहान मेची भन्सार कार्यालय परिसर भद्रपुरबाट महामन्त्री थापाले यात्रा आरम्भ गर्ने जनाइएको हो । नेपाली […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडानम्वर २ मा रहेको चारपाने स्वास्थ्य चौकी आज शुक्रबार उद्घाटन गरिएको छ । गत जेठ १६ गतेदेखि सञ्चालनमा आएको स्वास्थ्य चौकी आज औपचारिक रुपमा उद्घाटन गरिएको हो । बिर्तामोड नगरपालिकाका प्रमुख […]
बाह्रदशी । झापाको राजगढमा भइरहेको मेला महोत्सवमा रमाइलो गरेर राति घर फर्किएका बाह्रदशीका एकजना युवाको बाटैमा भएको आकस्मिक मृत्युको घटनाले अहिले राजगढ क्षेत्र असान्त रहेको पाइएको छ । साविक राजगढ गाविस ८ का ३० वर्षीय […]
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज ७८ औं स्थापना दिवस मनाउँदै छ । भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै […]
विराटनगर । कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन् । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले […]
भद्रपुर । तल्लो कमिटीको आवाज माथिल्लो कमिटीले नसुने पछि नेपाल कम्युनिष्ट पार्टी एमाले भद्रपुर नगर कमिटीले गत संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरित कार्य गर्ने तीन जनाको पार्टी सदस्यता खारेज (!) गरेको […]
विराटनगर । राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा मतदान जारी छ । दुई सदस्यका लागि निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको हो । कोशी प्रदेशमा अन्य तर्फ सत्तारूढ गठबन्धनबाट कृष्णप्रसाद सिटौला र महिला […]
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै छ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज निर्वाचन हुन लागेको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । मतदान बिहान ९ […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। नेपालको संविधानको धारा ९३ को उपधारा (१)बमोजिम सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले बैठक आह्वान गरेका हुन्। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन […]
धनगढी । धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ । छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ […]